हाम्रो बारेमा
रंगिन टिभी नेपाल डट कम दिपसिरु मिडिया प्रा. लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । यो विश्वभर रहेका सबै नेपालीको हो र नेपाली भाषाको सबैभन्दा राम्रो समाचार पोर्टलसमेत हो । यो न्यूज पोर्टलमा आवद्ध सबै पत्रकारहरु स्वतन्त्र छन् जसले कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोधमा आफ्नो कलम चलाउँदैनन्।