पछिल्लो केहि समय यता दोहोरी खेलेर निकै भाइरल भएकी २५ बर्षीय होची कलाकार मुना मगरलाई अहिले नचिन्ने सायदै कोही होलान् । छोटो समयमा दोहोरी तथा म्युजिक भिडियोमा निकै ब्यस्त रहेकी कलाकार तथा गायिका मुना र भाइरल जोडी बखत र प्रतिभाका बखतको पहिलो पटक भेट भएको छ । बखतले उनै मुनासँग पहिलो पटक अन्तर्वार्ता लिएका छन् ।
आफुलाई धेरैले प्रेम र बिहेको प्रस्ताव आएको तर आफुले त्यस बारेमा अहिले नै केही नसोचेको बताएकी छिन् । अहिले सबैको नजरमा परेकी मुनासँगको अन्तर्वार्ताको क्रममा रमाइलो सँगसँगै दुवैबीच च’र्काच’र्की नै पर्यो । बखतले प्रश्न सोध्ने क्रममा प्रश्नको उत्तर दिँदा मुना र बखतबीच झन्डै हा’नाहा’न नै पर्यो । हेर्नुस् मुना र बखतबीचको यो रमाइलो कुराकानी तलको भिडियोमा :
यो पनि पढ्नुस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ । आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।