अहिले विभिन्न युटुब मिडियाहरुमा बाबा, भिक्षु तथा माताको बारेमा भिडियो बनाएर राख्ने चलान चलेको छ । बाबाजी अनि माताहरु युटुबमा ल्याएर भाइरल बनाइदिने एउटा ट्रेन्ड नै सुरु भएको छ । आफ्नो बोल्ने शैली र अन्य हर्कतले उनीहरु एकास्सी चर्चित हुने गरेका छन् । कतिपय भिक्षुहरुले यस शैलीप्रति आफुलाई चित्त नबुझेको पनि बताउंदै आइरहेका छन् ।
यसै बिषयलाई समेटेर दिपेश जिरेलको निर्देशन रहेको छोटो फिल्म “भाइरल बाबा” सार्वजनिक भएको छ । फिल्मको कथा पनि उनकै हो । फिल्ममा कृष्ण जिरेल र सुधिर बुढाथोकीको अभिनय रहेको छ । फिल्ममा दिपेश जिरेलको छायाँकन तथा सम्पादन रहेको छ । फिल्म “भाइरल बाबा” दिपसिरु मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो ।
यो पनि पढ्नुस्
नायिका जेनी कुँवरले पशुपति परिसरमा रहेको विश्वनाथ मन्दिरभित्र ड्युटीमा रहेको प्रहरीमाथि हा’तपा’त गरेकी छिन् । अ’श्लि’ल शब्द, तल्लो स्तरको गा’लि गर्दै उनले प्रहरीलाई ल’खेटी ल’खेटी प्रहरीलाई कोठामा थु’नीदिएकी छिन् ।
भूकम्प पश्चात जिर्णोद्वारको काम भइ रहेको उक्त मन्दिर आफ्नो बाबु बाजेले बनाएको, मेरो पुर्खाको सम्पति हो भन्दै च’र्काच’र्की र ल’फडा नै पर्यो र त’नावको स्थिति बनेपछि प्रहरीलाई बोलाउनु पर्यो । प्रहरी आएपछि उनले प्रहरीलाई समेत ध’म्किपूर्ण तथानाम अ’श्’लिल गा’ली गरेर मन्दिर भित्र प्रहरीलाई समेत हा’तपा’त गर्न खोजिन् ।
एक समयकी नायिका तथा निर्माता जेनी कुँवर यतिखेर पशुपति क्षेत्रमा सिया नाथको रुपमा बसिरहेकी छिन् । केही समय अगाडी आफ्नो ४ वटा घर गरिबलाई दिएर गोरख नाथ डाँडामा बस्दै आएकी भनिएकी जेनी अहिले युटुब माध्यमहरुमा निकै छाएकी छिन् । अहिले उनी गोरखनाथ बाबाको साधक तथा तपस्वीको रुपमा पशुपति स्थित गोरखनाथ डाँडामा ध्यानमा बसेको देख्न सकिन्छ ।
केहि युट्युब च्यानलमा उनि ध्यान गरि रहेकि देख्न सकिन्छ । उक्त निर्माणधिन मन्दिर भित्र पशुपति बिकाश कोषले नै कामदार बाहेक अरुलाई प्रवेश नि’षेध गरिएको छ भने माता भनिने जेनीले आफु खुशी भित्र पस्न खोजिएपछी यो त’नाब शुरु भएको हो ।
के माताले बोल्ने शैली यस्तै हुन्छ ? तल्लो स्तरको गा’लि गर्ने, अ’श्लि’ल शब्द प्रयोग गर्ने अनि आफुलाई सिया नाथ भन्ने, माता भन्ने जेनीको यो हर्कतले उनको स्थर माथिल्लो दर्जाको हो भन्नेमा संका लागेको छ ।
बाकि पुरा भिडियोमा हेर्नुहोला