काठमाडौको कपनस्थित आकाशे धारामा झाडीमा एउटा बाकसभित्र ४ ५ दिनकी एक नाबालिक बच्चा फेला परेकी छिन् । केयर बाल गृहका नानीहरु बारिमा खेल्न जाँदा भेटेर केयर बाल गृहकी सन्चालिका पुष्पा अधिकारीले संरक्षण गरि सुरक्षित राखेकी छिन् ।
टेस्टी बिस्कुटको बाकसमा कपडामा बेरिएको अवस्थामा भेटिएकी बालिकालाई अहिले आमा बनेर पुष्पा अधिकारीले हेरचाह गरिरहेकी छिन् । यति सुन्दर अनि निर्दोष बच्चालाई यो बर्षायाँमको समयमा त्यसरी छाडेर जाने आमा कति निर्दयी होलिन् ? त्यसरी फाल्नु नै थियो भने यी नाबालिकालाई संसारमा जन्म नै किन दिईन् होला ?
कसको बच्चा हो थाहा छैन तर जो कोहि आमाले यो नवालक बच्चालाई यसरि छाडेर गएको हो उसलाई यो पापले कहिले छाड्ने छैन । बच्चा जन्माउनु मात्र ठुलो कुरा हैन तर बच्चाको उचित हेरचाह गर्नु पनि हरेक बाबु आमाको दयित्व हो । बाँकी भीडीयोमा हेर्नुहोला :
यो पनि पढ्नुस्
गुगलका कामदारहरुले आउँदो वर्षको जुनसम्म घरबाट नै काम गरिने जनाइएको छ । गुगलका अनुसार कामदारहरूले आउँदो वर्ष जुन सम्म घरबाट काम गर्नेछन्। यसभन्दा अघि कम्पनीले उनीहरूका कर्मचारीहरू यस बर्षको अन्त्यसम्म अफिसमा फर्किने भनेको थियो ।
तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले इ–मेलमा भनेका छन्, ”अफिसमा नआउने स्टाफहरुले घरबाट अर्को बर्षको मध्यसम्म काम गर्न सक्नेछन्।”
गुगलका विश्वव्यापी २ हजार कर्मचारीहरू छन्। गुगलले मेमा भनेको थियो, ”जुनदेखि आफ्नो कार्यालयलाई विभिन्न स्थानमा फेरि खोल्न थाल्नेछ।” तर गुगोले यो पनि भने, ”कम्पनीका अधिकांश कर्मचारीहरू यस वर्षको अन्त्यसम्म घरबाट काम गर्ने सम्भावना छ।”