कैलालीमा आएको बाढी बे’पत्ता भएका एक जनाको श’व फेला परेको छ । कैलालीको भजनी नगरपालिका–८ काँडाका ४० वर्षीय ईश्वरबहादुर शाहको श’व फेला परेको हो । काढा र पथरैया नदीको नजिक डल्फिन क्षेत्रको झाडीमा रुखमा अड्किएको अवस्थामा श’व फेला परेको जनाईएको छ ।
श’व पो’ष्टमा’र्टमका लागि टीकापुर अस्पताल लगिएको छ । आजै दा’हसं’स्कार हुने मृ’तकका परिवाजनले जानकारी दिएका छन् । टीकापुरमा बस्दै आएका शाह भजनीमा परिवारका सदस्य बाढीमा फ’सेको खबर थाहा पाए पछि उद्धार गर्न हिडेका थिए ।
यो पनि पढ्नुस्
रहस्यमय बन्दै गएको सुन का’ण्डमा काठमाडौंमा थप एक किलो सुन बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्र’करणको अनुसन्धानका क्रममा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको हो । सुन का’ण्डमा मुछिएका उमेश श्रेष्ठकाे डेरामा एक किलो सुन फेला परेको हो ।
बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । सुन भेटिएको डेरामा साढे १४ केजी चाँदी र आधा किलो सुन प्र’करणमा मुछिएका श्रेष्ठ बस्दै आएका थिए । दरबारमार्गस्थित बस्ने गरेका श्रेष्ठ सुन त’स्करीका सुराक रहेकाे आ’रोप छ ।
जवान श्रेष्ठलाई अहिले दरबारमार्ग वृतको हि’रासतमा राखेर आन्तरिक अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले केही दिनअघि सुन जस्तै देखिने १५ किलो उक्त धातु र २ थान पे’स्तोल बरामद थियो ।
तर साे धातु परीक्षणका क्रममा १४ केजी चाँदी र आधाकिलो सुन भएकाे पुष्टि भएकाे थियाे । शं’कास्पद रुपमा हिडिरहेका व्यक्तिलाई प्रहरीले दरबारमार्गबाट पछ्याउदै गर्दा झोला फ्यालेर भागेका थिए । यस सम्बन्धमा अझै थप अनुशन्धान भइरहेको छ ।