नेपालमा आज मंगलबार भने एकै दिन सबैभन्दा धेरै मानिसमा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९) को सं’क्रमण पुष्टि भएको छ । यससंंगै नेपालमा सं’क्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय सं’क्रमित छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन् । क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ । मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो पनि पढ्नुस्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब’ला’त्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्याएर मा’र्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु’ण्ड्याउनु पर्छ र यस्तो अ’पराध गर्ने मानिसलाई के का’रबा’ही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् ।
सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले ब’ला’त्का’रीलाई कडाभन्दा कडा का’रबा’ही गर्नुपर्ने धारणा रेखेका छन् । पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सा’मुहिक ब’ला’त्कृत भएकी थिइन् ।
त्यसपछि पाकिस्तानमा ब’ला’त्का’रीलाई गर्ने का’रबा’हीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा ब’ला’त्का’रमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको का’रबा’ही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।
गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई ज’बर्ज’स्ती कार रोकेर उनको कारमा समेत तो’डफो’ड गरी कारबाट सडकमा निकालेर ब’ला’त्का’र गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लु’टिएको थियो । यस घ’टनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै वि’रोध प्र’दर्शनहरु भएका छन् ।