वर्तमान सरकारले संविधानको मर्म र भावनाको ह’त्या गरेको भन्दै राजधानी लगायत देशका विभिन्न भागमा सामूहिक रुपमा रो’एर वि’रोध जनाईएको छ । हजारौंको ब’लीदा’नीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना वि’रोधी काम गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार वि’रोध कार्यक्रम गरेको हो ।
यस प्रकारको कार्यक्रम राजधानीको माइतीघर मण्डलामा गर्न लागिएकोमा प्रहरीले भेला जम्मा नै हुन नदिएको, त्यसपछि कोटेश्वर तीनकुनेमा तयारी भएकोमा त्यहाँ समेत अवरोध गरिएपछि प्रहरीलाई झुक्याएर आयोजकहरुले पशुपतिमा पुगेर संविधानको साङ्गे गर्दै सामूहिक रुपमा रोएर संविधानको मर्म म’रेकोमा शो’क प्रकट गरेका थिए ।
अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा अोलीले भ्र’ष्टाचा’रीका वि’रुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवसको अवसरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
भ्र’ष्टाचा’रवि’रुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दावी छ । उनले भने, ‘अख्तियारको दु’रुपयोग, भ्र’ष्टाचा’र र अनियमितता नियन्त्रण चु’नौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु, भ्र’ष्टाचा’र गर्दिनँ, गर्न दिन्नँ र भ्र’ष्टाचा’रीका वि’रुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।
भ्र’ष्टाचा’र वि’रुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दु’रुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ के’सहरुमा मु’द्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबि’रुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चु’हावट, विदेशी मुद्रा अपचलन तथा अ’वै’ध हुण्डी कारोबारमा मु’द्दा चलाएको छ ।’
प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए ।