२०७६ कात्तिक १२ गतेदेखि विभिन्न ड’र त्रा’समा पारी आफ्नै १७ वर्षीया छोरीलाई ज’बरज’स्ती क’रणी गरेको अ’भियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले प’क्राउ गरेको छ ।
ती पुरुषले पटक-पटक आफ्नै छोरीलाई ज’बरज’स्ती क’रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।