काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कर्णाली प्रदेश सांसदहरूले कर्णालीका मुख्यमन्त्रीवि’रुद्ध दर्ता गराएकाे अविश्वास प्रस्तावले यतिखेर राजनीतिक हलचल ल्याएकाे छ । यसै विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ ।
साेमबार बालुवाटारमा भएकाे छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको सतहमै देखिएकाे पार्टी विवाद मिलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले कर्णालीमा भएकाे उक्त घ’टना राम्रो नभएकाे बताए । यसले पार्टीका अन्य कमिटी र गाउँगाउँसम्म वि’वाद ल्याउन सक्ने उनकाे भनाइ थियाे ।
अध्यक्ष प्रचण्डले उक्त विवाद प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्ने धारणा राखे । आइतबार कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीवि’रूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसमा तत्कालीन एमालेका १५ सांसद र माओवादीका ३ सांसद रहेका छन् ।
यो पनि पढ्नुस्
सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ बर्षिया पुष्पा भुजेलको मृ’त्युको घ’टना थप रहस्यमय बन्दै गएको छ । गत असोज १६ गते आफ्नै घरमा सलको पा’सो लगाई आ’त्मह’त्या गरेकी भनिएकी भुजेलको श’वसमेत माईती पक्षलाई हेर्न नदिई ज’लाएपछि घ’टनाले अर्कै मोड लिएको छ ।
परिवार र आफन्तले उनको मृ’त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् । उनले आ’त्मह’त्या गरेको परिवारका सदस्यले बताइरहेका बेला युवतीकी आमा सुशिला भुजेलले पुष्पाको ह’त्या नै भएको बताएकी छिन् ।
चियाबारीका गोपी थापासँग भा’गेर प्रेम बिबाह गरेकी पुष्पाको ह’त्या किन गरियो भन्ने बारेमा निष्पक्ष छानबिन गरि न्यायको माग गरेकी छिन् । भागी बिवाह गरेकी पुष्पाले आमासँग कुरा गर्दा घर आउन मन लाग्ने, आमाको धेरै माया लाग्ने र धेरै याद आउने बताएको आमा सुशिला भुजेलले बताईन् ।
मृतक पुष्पाका जेठा दाई जीवन भुजेलले पनि बहिनिको ह’त्या नै भएको दाबि गरेका छन् । मृ’तक पुष्पा झुण्डिएको सल लाइटर लगाएर ड’डाइएको र यस्तो प्रकृतिको घ’टना आ’त्मह’त्या हुन नसक्ने उनको भनाई छ।
घ’टनास्थलमा मु’चुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घ’टना शं’कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको श’व अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि’टानी जा’हेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको जीवनले बताए।
जा’हेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जा’हेरी नलेख्न द’वाब आएको उनको भनाई छ। आफ्नी बहिनि हिम्मतिली भएको र उनले आ’त्मह’त्या गरेको भन्नेमा आफुलाई बिश्वास नलागेको उनले बताए । यो घ’टनालाई निश्पक्ष रुपमा छानवीन गरी दो’षीमाथि का’रबाही गर्न माग गरेका छन् ।
हेर्नुस् भिडियो :