काठमाडौँ : गायक सुजन तिगेला लिम्बु र गायिका मेलिना राईको स्वर रहेको ‘दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा अभिनित गीतको भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भिडियोमा आर्यन र आँचलको अलवा सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुवेदीको समेत अभिनय रहेको छ ।
सुदीप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनिम गहतराजको कलर संयोजन रहेको भिडियोमा चाडपर्वको महत्व दर्शाएर यसलाई रमाइलोसँग मनाउनु पर्ने भाव ब्यक्त गरिएको छ ।
हेर्नुस् भिडियो
यो पनि पढ्नुस्
धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा आफूमाथि ब’ला’त्का’र गर्न खोज्ने पु’रुषलाई खु’कुरी प्र’हार गरी एक म’हिलाले ह’त्या गरेकी छन् । गत मंगलबार राति करिब १० बजे मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले ब’ला’त्का’र प्र’यास गर्ने स्थानीय लीलबहादुर गुरुङको ह’त्या गरेकी हुन् ।
ब’ला’त्का’र प्र’यास गरेपछि महिलाले प्र’तिकारमा खु’कुरी प्र’हार गर्दा उनको मृ’त्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । राति ढोका फु’टाएर आफूमाथि ब’ला’त्का’र प्र’यास गरेपछि खु’कुरी प्र’हार गरेको महिलाले ब’यान दिएकी छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि ब’ला’त्का’रको प्र’तिकारमा ह’त्या भएको देखिएको प्रहरीले जनाएको छ । ३० बर्षीय मृ’तक लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । यता, ब’ला’त्का’र प्र’यास गर्दा प्र’तिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् ।
उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घ’टना भएको प्रहरीले जनाएको छ । मृ’तकको श’वलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल लगिएको छ । महिलालाई पनि नियन्त्रणमा लिएर घ’टनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।