आज (बिहीबार) सुनको भाउ स्थिर रहेको छ । हिजो बुधबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ ।
आज तेजावी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोरबार भइरहेको छ।