अहिलेको समयमा फोन आम मानिसको एक अभिन्न साधनको रुपमा प्रयोग हुँदै आएको छ । फोन भित्रका आफ्ना नीजि जिवनसंग जोडिएको कुरा अरुले हेर्ने नपाउँन भनेर हामीले फोनमा पासवर्डको प्रयोग पनि अवश्य गर्छौ होला । हामी मध्ये कतिपयले आफ्नो प्रेमी वा प्रेमिकालाई समेत फोनको पासवर्ड बताउनु पर्ने आवस्था पनि हुन सक्छ ।
यदि पासवर्ड साटाँसाट गर्न मान्नु भएन भने प्रेममा केहि तलमाथी रहेको आशंका समेत गरिनु अहिले कुनै नौलो कुरा भने अवश्य रहेन । तर, यहाँ भने आफ्नै श्रीमतीलाई फोनको पासवर्ड नदिदाँ एक जना पुरुषले ज्या’न नै गु’माउनु परेको छ ।
घ’टना केहि समय पहिलेको हो । ईन्डोनेसियाका एक जोडी बिच फोनको पासवर्डकै कारण सम्बन्धमा मात्रै द’रार आएन बरु श्रीमानले ज्या’न नै गु’माउनु परेको छ । समाचारमा जनाइए अनुसार आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै ज’लाएको घ’टना सार्वजनिक भएको छ ।
पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झ’गडा गर्न थाले । झ’गडाकै क्रममा डेडीले इल्हाममाथि कु’टपि’ट गरे । झ’गडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आ’गो लगाइन् ।
घ’टनाको दुई दिनपछि उनको नि’धन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आ’गो लगाइन् । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको नि’धन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।